दश गजलहरु !!!
गजल नं १० : भ्यालेन्टाइन डे को सपना
भ्यालेन्टाइनसंग डेटिङ जाने, सपना मनमा पाले
फोन गरेर वोलाउनलाइ, सय रुपैया हाले
टाढै जाने सल्लाह भो, वाइक लानै पर्यो
पेट्रोल हाल्न भनेर, पानसय खेर पाले
कुन वज्याले धराप थापेछ, फुस्स हावा गयो
पचास रुपैया तिरेर, पन्चर पनि टाले
वल्ल वल्ल वाइक वन्यो, उनले जाउ भनिन
उनलाइ पछाडी राखेर, वाइक कुदाउन थाले
अघि वढ्दै थियौ हामी, फेरी अवरोध भयो
उनको अगाडी हिरो वन्न, २/४ जना ढाले
कुकुर घुकघुक करायो, झल्यास्स पो भएछु
रातको १ वजेछ, फेरी निदाउन थाले
_____________________२०६९/११/०३
गजल नं ९ : साथीभाइको निम्ता
हिजोआज साथीभाइको, निम्ता मात्रै आ'छ
मलाइ पनि यही माघ मा, विहे गरु भा'छ
वुहारी खोज्न मेरा वाउ, चारैदिशा गएपनि
यो मनले कसलाइ रोज्या, मलाइ मात्रै था'छ
विहे गर्ने वेला हैन, भन्दै मुखले भनेपनि
चन्चले यो मेरो मन, उनीतिरै गा'छ
साथीहरु जोडी वनी, ससुराली गाको देख्दा
उनकै हात समाएर, हिड्न मन ला'छ
सोच्नेले जे जे सोचुन मनै त हो मेरो पनि
एउटी राम्री सुन्दरीले मेरो मन खा'छ
__________________२०६९/१०/०४
गजल नं ८ : तिमि कता गयौ
दुई मनलाइ वान्ने डोरी वाटेर कता गयौ
तिम्लाइ माया गर्छु भन्थ्यौ ढाँटेर कता गयौ
हाम्रो माया अमर हुन्छ भन्ने मैले साचेको थे
टुक्रा पारि मेरो मनलाइ काटेर कता गयौ
हिजोसम्म संगै थियौ आज अर्कै वन्यो तिमी
मेरो मायो धनसंग साटेर कता गयौ
पहिले पहिले भन्ने गथ्र्यौ तिमि ठेकी म दहि
वितरिएको दुधजस्तो फाटेर कता गयौ
मंसिरको महिना हो यो धान झार्ने मौसम पनि
तर तिम्ले चोखो माया झाँटेर कता गयौ
मन परुन्जेल मेरै वन्यौ मन मरेसी जरो खन्यौ
मह काडयौ म संग हात चाटेर कता गयौ
_______________________२०६९/०८/०४
गजल नं ७ : मेरो यसपालीको तिहार
हरेक वर्ष आउने तिहार आएर के भो र
पोहोर नी देउसी गा'कै हो गाएर के भो र
दाजु वहिनी दिदी भाइको मेल यहा छैन भने
पोहोर नी टिका ला'कै हो लाएर के भो र
सप्तरङगी नै किन चाहियो दिल नै खुसी छैन भने
पोहोर नी खुसीयाली छा'कै हो छाएर के भो र
वाउ एता काका उता मनै मिठो छैन अरे
पोहोर नी मिठो खा'कै हो खाएर के भो र
आफ्नै दिदी वहिनी छैनन निधार खाली के राखू त
पोहोर नी वहिनी घर धा'कै हो धाएर के भो र
फुपुको माया पा'कै हो पाएर के भो र
________________________२०६९/०७/२७
गजल नं ६ : २४ घण्टा अरुलाइ फुर्सद
२४ घण्टा फुर्सद अरुलाइ, आफु मात्रै करा'को छ
साँझ विहान क्यै नभनी, काम मात्रै गरा'को छ
डर लाज पचाएरै सोध्छन, तैले काम गरेको खोइ
ओभर लोडले हो कि क्या हो, ज्यान त्यसै धर-मरा'को छ
गुनासो पोख्ने ठाउ अन्त, कतै नभेटेपछी
वाटोघाटो पुल पुलेसा, जताततै वर-वरा'को छ
जोककक चोर उसकै ठुलो, स्वर चल्छ यहा
जिम्मेवारी लेको मान्छे, मोजमस्तीमा हरा'को छ
भाइ फुटे गवार लुटे, भन्ने जान्दा जान्दै
एताको कुरा उता पोली, आफुआफैमा लरा'को छ
__________________________२०६९/०६/२६
गजल नं ५ : मेरो जन्मदिन
निराशा र कुविचारलाइ मनमै मार्दै आए आमा
अन्धकार र अज्ञानतालाइ पछि पार्दै आए आमा
जन्म दियौ यो धर्तीमा तेइस वर्ष भइसकेछ
सुनौता ती भविष्यको विरुवा सार्दै आए आमा
तेइसौ शरद काट्दै गर्दा कति ठेस लागे होलान
शिखर चढ्न भाजो हाल्ने काँडा झार्दै आए आमा
अधुरा र अपुरै छन् सपना अझै साकार पार्न
कति ठाउ जीत्दै कति हार्दै आए आमा
_______________________२०६९/०६/०२
गजल नं ४ : मेरी आमा
नौ महिना कोखमा राखी मलाइ जन्म दियौ आमा
मेरो लागी संसारमै तिमी मात्रै थियौ आमा
आफु कमजोर हुदा पनि, दस्धारा दुध खुवाइरह्यौ
मलाइ ठुलो वनाउने जिम्मेवारी लियौ आमा
पढाइ लेखाइ ठुलो वनाइ यो संसारमा चिनाउन
खेती किसान ढिकी जातो, दुखी जिवन जियौ आमा
काम गर्न लगाएनौ मलाइ दुःख हुन्छ भनि
सारा पीर दुः ख कष्ट मनमै राखी सियौ आमा
वुढेसकालमा सहारा दिइ सुखसंग पाल्ने आसमा
मलाइ अमृत पिलाएर आफुले विष पियौ आमा
सुन्दर सपना मनमा साँची हाड छाला घोटिरह्यौ
धेरै दुःख ग¥यौ तिमिले दुव्लाएर खियौ आमा
नौ महिना कोखमा राखी मलाइ जन्म दियौ
आमा मेरो लागी संसारमै तिमी मात्रै थियौ आमा
__________________________२०६९/०१/०९
गजल नं ३ : जीन्दगीमा सहयोग गर्ने दाता पाइन मैले
जीन्दगीमा सहयोग गर्ने दाता पाइन मैले
के सम्वोधनले वोलाउ तिमिलाइ नाता पाइन मैले
वजारमा धेरै खुले वाणिज्य र विकास वैङक
तिम्रो माया वचत गने खाता पाइन मैले
डरलाग्दो जमानाछ चोर डाका वढेका छन
सुरक्षीत पार्न माया गाता पाइन मैले
पानी पर्दा वगाउछ कि घामैले पो डढाउछ
घामपानील जोगाउन छाता पाइन मैले
तिमिलाइ आफ्नो वनाउने यही फागुनमा भगाउने
चिना टिपन भाग्य मिल्ने साता पाइन मैले
मैले तिमिलाइ आफ्नो भन्दा रीसले सवै राताभए
आफन्तसव चिसा भए ताता पाइन मैले।
________________________२०६८/१२/२८
गजल नं २ : भ्रष्टाचारले मत्त वनि कति ठाटिन्छौ
भ्रष्टाचारले मत्त वनि कति ठाटिन्छौ
धादिङ जिल्ला काट्छौ भने तिमि काटिन्छौ
धादिङलाइ टुक्रा पारि राजनितिमा रम्छौ भने
मंसिरमा झार्ने धानझै तिमि झाटिन्छौ
कल्पना र शालिकराम पुष्प अनि वीर
चुप वसि रह्यौ भने तिमि साटिन्छौ
धुजा धुजा पार्दैछौ रे अखण्ड यो धादिङ
धर्ति धाजा फाटे जस्तै तिमि फाटिन्छौ
_____________________२०६८/१२/१९
गजल नं १ : गजल लेख्ने रहर
गजल लेख्ने रहरहरु धेरै वर्ष पाले
त्यसैले त आजवाट गजल लेख्न थाले
एकान्त ठाउ चाहिन्छ रे गजल लेख्नलाइ
आवाज आउने दुलाहरु खोजी खाजी टाले
दिन रातै प्रयास गरे प्राधिकरण वाधक वन्यो
लोडसेडिङले लेख्नै देन मैनवत्ति नि वाले
मधुरो त्यो मैन वत्तीको उज्यालोमा पनि
महङगेका शब्दलाइ सुन सरि गाले
भलादमी नै वन्नुपर्छ भन्थे गजल फुर्न
हिपप ड्रेस कानका मुन्द्रा मैले पनि फाले
नानाथरि शब्द राख्दा वन्यो झाले माले
पहिलो चोटी फुर्या गजल स्टाटसमै हालेू
____________________२०६८/१२/१०

फोन गरेर वोलाउनलाइ, सय रुपैया हाले
टाढै जाने सल्लाह भो, वाइक लानै पर्यो
पेट्रोल हाल्न भनेर, पानसय खेर पाले
कुन वज्याले धराप थापेछ, फुस्स हावा गयो
पचास रुपैया तिरेर, पन्चर पनि टाले
वल्ल वल्ल वाइक वन्यो, उनले जाउ भनिन
उनलाइ पछाडी राखेर, वाइक कुदाउन थाले
अघि वढ्दै थियौ हामी, फेरी अवरोध भयो
उनको अगाडी हिरो वन्न, २/४ जना ढाले
कुकुर घुकघुक करायो, झल्यास्स पो भएछु
रातको १ वजेछ, फेरी निदाउन थाले
_____________________२०६९/११/०३
गजल नं ९ : साथीभाइको निम्ता
हिजोआज साथीभाइको, निम्ता मात्रै आ'छ
मलाइ पनि यही माघ मा, विहे गरु भा'छ
वुहारी खोज्न मेरा वाउ, चारैदिशा गएपनि
यो मनले कसलाइ रोज्या, मलाइ मात्रै था'छ
विहे गर्ने वेला हैन, भन्दै मुखले भनेपनि
चन्चले यो मेरो मन, उनीतिरै गा'छ
साथीहरु जोडी वनी, ससुराली गाको देख्दा
उनकै हात समाएर, हिड्न मन ला'छ
सोच्नेले जे जे सोचुन मनै त हो मेरो पनि
एउटी राम्री सुन्दरीले मेरो मन खा'छ
__________________२०६९/१०/०४
गजल नं ८ : तिमि कता गयौ
दुई मनलाइ वान्ने डोरी वाटेर कता गयौ
तिम्लाइ माया गर्छु भन्थ्यौ ढाँटेर कता गयौ
हाम्रो माया अमर हुन्छ भन्ने मैले साचेको थे
टुक्रा पारि मेरो मनलाइ काटेर कता गयौ
हिजोसम्म संगै थियौ आज अर्कै वन्यो तिमी
मेरो मायो धनसंग साटेर कता गयौ
पहिले पहिले भन्ने गथ्र्यौ तिमि ठेकी म दहि
वितरिएको दुधजस्तो फाटेर कता गयौ
मंसिरको महिना हो यो धान झार्ने मौसम पनि
तर तिम्ले चोखो माया झाँटेर कता गयौ
मन परुन्जेल मेरै वन्यौ मन मरेसी जरो खन्यौ
मह काडयौ म संग हात चाटेर कता गयौ
_______________________२०६९/०८/०४
गजल नं ७ : मेरो यसपालीको तिहार
हरेक वर्ष आउने तिहार आएर के भो र
पोहोर नी देउसी गा'कै हो गाएर के भो र
दाजु वहिनी दिदी भाइको मेल यहा छैन भने
पोहोर नी टिका ला'कै हो लाएर के भो र
सप्तरङगी नै किन चाहियो दिल नै खुसी छैन भने
पोहोर नी खुसीयाली छा'कै हो छाएर के भो र
वाउ एता काका उता मनै मिठो छैन अरे
पोहोर नी मिठो खा'कै हो खाएर के भो र
आफ्नै दिदी वहिनी छैनन निधार खाली के राखू त
पोहोर नी वहिनी घर धा'कै हो धाएर के भो र
फुपुको माया पा'कै हो पाएर के भो र
________________________२०६९/०७/२७
गजल नं ६ : २४ घण्टा अरुलाइ फुर्सद
२४ घण्टा फुर्सद अरुलाइ, आफु मात्रै करा'को छ
साँझ विहान क्यै नभनी, काम मात्रै गरा'को छ
डर लाज पचाएरै सोध्छन, तैले काम गरेको खोइ
ओभर लोडले हो कि क्या हो, ज्यान त्यसै धर-मरा'को छ
गुनासो पोख्ने ठाउ अन्त, कतै नभेटेपछी
वाटोघाटो पुल पुलेसा, जताततै वर-वरा'को छ
जोककक चोर उसकै ठुलो, स्वर चल्छ यहा
जिम्मेवारी लेको मान्छे, मोजमस्तीमा हरा'को छ
भाइ फुटे गवार लुटे, भन्ने जान्दा जान्दै
एताको कुरा उता पोली, आफुआफैमा लरा'को छ
__________________________२०६९/०६/२६
गजल नं ५ : मेरो जन्मदिन
निराशा र कुविचारलाइ मनमै मार्दै आए आमा
अन्धकार र अज्ञानतालाइ पछि पार्दै आए आमा
जन्म दियौ यो धर्तीमा तेइस वर्ष भइसकेछ
सुनौता ती भविष्यको विरुवा सार्दै आए आमा
तेइसौ शरद काट्दै गर्दा कति ठेस लागे होलान
शिखर चढ्न भाजो हाल्ने काँडा झार्दै आए आमा
अधुरा र अपुरै छन् सपना अझै साकार पार्न
कति ठाउ जीत्दै कति हार्दै आए आमा
_______________________२०६९/०६/०२
गजल नं ४ : मेरी आमा
नौ महिना कोखमा राखी मलाइ जन्म दियौ आमा
मेरो लागी संसारमै तिमी मात्रै थियौ आमा
आफु कमजोर हुदा पनि, दस्धारा दुध खुवाइरह्यौ
मलाइ ठुलो वनाउने जिम्मेवारी लियौ आमा
पढाइ लेखाइ ठुलो वनाइ यो संसारमा चिनाउन
खेती किसान ढिकी जातो, दुखी जिवन जियौ आमा
काम गर्न लगाएनौ मलाइ दुःख हुन्छ भनि
सारा पीर दुः ख कष्ट मनमै राखी सियौ आमा
वुढेसकालमा सहारा दिइ सुखसंग पाल्ने आसमा
मलाइ अमृत पिलाएर आफुले विष पियौ आमा
सुन्दर सपना मनमा साँची हाड छाला घोटिरह्यौ
धेरै दुःख ग¥यौ तिमिले दुव्लाएर खियौ आमा
नौ महिना कोखमा राखी मलाइ जन्म दियौ
आमा मेरो लागी संसारमै तिमी मात्रै थियौ आमा
__________________________२०६९/०१/०९
गजल नं ३ : जीन्दगीमा सहयोग गर्ने दाता पाइन मैले
जीन्दगीमा सहयोग गर्ने दाता पाइन मैले
के सम्वोधनले वोलाउ तिमिलाइ नाता पाइन मैले
वजारमा धेरै खुले वाणिज्य र विकास वैङक
तिम्रो माया वचत गने खाता पाइन मैले
डरलाग्दो जमानाछ चोर डाका वढेका छन
सुरक्षीत पार्न माया गाता पाइन मैले
पानी पर्दा वगाउछ कि घामैले पो डढाउछ
घामपानील जोगाउन छाता पाइन मैले
तिमिलाइ आफ्नो वनाउने यही फागुनमा भगाउने
चिना टिपन भाग्य मिल्ने साता पाइन मैले
मैले तिमिलाइ आफ्नो भन्दा रीसले सवै राताभए
आफन्तसव चिसा भए ताता पाइन मैले।
________________________२०६८/१२/२८
गजल नं २ : भ्रष्टाचारले मत्त वनि कति ठाटिन्छौ
भ्रष्टाचारले मत्त वनि कति ठाटिन्छौ
धादिङ जिल्ला काट्छौ भने तिमि काटिन्छौ
धादिङलाइ टुक्रा पारि राजनितिमा रम्छौ भने
मंसिरमा झार्ने धानझै तिमि झाटिन्छौ
कल्पना र शालिकराम पुष्प अनि वीर
चुप वसि रह्यौ भने तिमि साटिन्छौ
धुजा धुजा पार्दैछौ रे अखण्ड यो धादिङ
धर्ति धाजा फाटे जस्तै तिमि फाटिन्छौ
_____________________२०६८/१२/१९
गजल नं १ : गजल लेख्ने रहर
गजल लेख्ने रहरहरु धेरै वर्ष पाले
त्यसैले त आजवाट गजल लेख्न थाले
एकान्त ठाउ चाहिन्छ रे गजल लेख्नलाइ
आवाज आउने दुलाहरु खोजी खाजी टाले
दिन रातै प्रयास गरे प्राधिकरण वाधक वन्यो
लोडसेडिङले लेख्नै देन मैनवत्ति नि वाले
मधुरो त्यो मैन वत्तीको उज्यालोमा पनि
महङगेका शब्दलाइ सुन सरि गाले
भलादमी नै वन्नुपर्छ भन्थे गजल फुर्न
हिपप ड्रेस कानका मुन्द्रा मैले पनि फाले
नानाथरि शब्द राख्दा वन्यो झाले माले
पहिलो चोटी फुर्या गजल स्टाटसमै हालेू
____________________२०६८/१२/१०
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment